प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एकको मृत्यु

२०७९-१२-२१

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१, बकुलर चोक स्थित भरतपुरबाट टाडी तर्फ आउँदै गरेको बा ४ ख ८९१६ नं.को. बसले साईकल लाई ठक्कर दिंदा साईकल यात्री सोहि  बस्ने वर्ष ७५ को कुल प्रसाद पराजुली गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुर पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार