खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१५
- A
- A-
- A+
सिन्धुली, कमलामाई
नगरपालीका-६ धुराबजार स्थित बा ५१ प १८९१ नं. को स्कुटरलाई रोकी चेक जाच गर्ने
क्रममा स्कुटर चालक जिल्ला रामेछाप मन्थली नगरपालिका-१२ बस्ने मोहन बहादुर खड्काको
छोरा अन्दाजी बर्ष ३१ को बाबुराम खड्काको साथबाट लागु औषध खैरो हिरोइन जस्तो
देखिने पदार्थ ५१ ग्राम ६८० मिलिग्राम फेला पारेको, स्कुटर सहित निजलाई नियन्त्रणमा
लिई थप अनुसन्धान कार्य भईरहेको छ ।