फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०७-२४
- A
- A-
- A+
मिति
२०८३/०७/२४ गते अन्दाजी १०:५०
बजेको समयमा उच्च अदालत काठमाण्डौको मिति २०७८/११/२७ गते र जिल्ला अदालत धादिङको मिति २०७८/०१/१२ गतेको
फैसला कार्यान्वयनको पत्र अनुसार बहुविवाह मुद्दा (१ वर्ष कैद रु.१०,०००/- दश हजार
जरिवाना) र बैंकिङ कसुर मुद्धा (१दिन
कैद रु. १,१०,०००/- एक लाख दश हजार जरिवाना) भएको फरार प्रतिवादी जिल्ला
धादिङ धुनिबेसी नगरपालिका वडा नम्बर-२
मैदाने बस्ने ठुला कान्छा मिजारको छोरा वर्ष अन्दाजी ४२ को जीवन मिजारलाई गोप्य सूचनाका आधारमा प्रहरी चौकी जिबनपुर र इलाका प्रहरी कार्यालय खानिखोलाबाट टोली खटि गई निजकै
घर बाट प्रकाउ गरिएको हो ।