झुण्डी मृत्यु
२०८३-०४-१३
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका
२२ अम्ब्रेला स्ट्रेट नजिकै बस्ने अन्दाजी बर्ष ५३ को सानुकारी महतो आफ्नै घरको
काठमा सलको पासो लगाइ झुन्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई घटनास्थलमा मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको ।