प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा बेवारिसे शव फेला

२०८०-०३-०४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदी स्थित सार्वजनिक शौचालय अगाडि हाल नामथर र वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय बेवारिसे पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार