प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

राप्ती नदीमा मानिस मृत अवस्थामा फेला

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-६, सौराहा स्थित राप्ती नदीमा जिल्ला काठमाडौं, बौद्ध बस्ने २५ वर्षीय सन्देश बडाल मृत अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार