प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी एकको मृत्यु

२०८१-०२-१६

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशी गाउँपालिका-२, नारायणटार बस्ने कालु लामाको छोरी अन्दाजी वर्ष १२ की बेनिसा तामाङ आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी रहेको अवस्थामा फेला पारी निजको बुबा आमाले धुलिखेल हस्पिटलमा ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार