प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी ४७ वर्षीय महिलाको मृत्यु

२०८२-०९-१८

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-९, पुरानोगाँउ स्थित बस्ने योगेन्द्र बहादुर थापा मगरको श्रीमती वर्ष अन्दाजी ४७ की चन्द्र माया थापा मगर आफ्नै घर देखी अन्दाजी १ कि.मि. पुर्व तर्फ रहेको आफ्नै खरपाखाको सल्लाको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार