प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८०-११-२६

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-९, थापाटोल बस्ने ४५ वर्षीय प्रदिप वि.क. सुलिटार स्थित जंगलमा खनिउको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार