प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहत मानिस नियन्त्रणमा

२०८०-०७-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१५, रामपुर स्थित गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चितवनबाट खटीएको प्रहरी निरीक्षक र प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्ड खटिएको टोलीले भरतपुर महानगरपालिका-१९, बस्ने कृष्ण वि.क.को छोरा वर्ष ३४ को चन्द्र बहादुर वि.क सोहि बस्ने बुद्धिमान गुरुङको छोरा वर्ष ३४ को चन्द्र बहादुर गुरुङको साथबाट डाईजेपाम १२५ एम्पुल, फेनार्गन ११९ एम्पुल र नुर्फीन १२६ एम्पुल गरी जम्मा ३७० एम्पुल लागुऔषध फेला परेका थिए । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।