प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गरी एकको मृत्यु

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-४, पिपलचोक बस्ने राम कंडेलको श्रीमती वर्ष ४५ की लक्ष्मी कंडेलले Celphos नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुर ल्याईएको । निज लक्ष्मी कंडेलको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको


सम्बन्धित समाचार