प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८०-०८-११

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-११, भलपानी बस्ने ३५ वर्षीय कान्छामान थोकर घर देखि अन्दाजी १०० मिटर टाढा जंगलमा रहेको समिको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार