प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट एकको मृत्यु

२०८०-०२-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, कैलाश गाउँपालिका-६, पकनि बस्ने अन्दाजी २१ वर्षीय अर्जुन दमाईले तरकारीमा हाल्ने Agrio नामक बिषादी सेवन गरी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार