प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-७, मर्स्याङछाप बस्ने अन्दाजी वर्ष १४ की सुस्मिता परियार घरबाट अन्दाजी १०० मिटर उत्तर तर्फ रहेको अर्चलेको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार