प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

व्यबारिसे व्यक्ति उपचारको क्रममा मृत्यु

२०८०-०६-२९

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-५, मुग्लिङ बजार स्थितमा बिगत अन्दाजी ४/५ वर्ष देखि मुग्लिङमा मागी खाई हिड्ने नामथर र वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष व्यक्ति सडक छेउमा लडिरहेको छ भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय, मुग्लिङबाट प्रहरी टोली खटि गई निज व्यक्तिलाई उद्धार गरी उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाईएको निजको उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।