प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट एकको मृत्यु

२०८०-१२-२८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-५, स्वामीचोक बस्ने वर्ष २१ को अबिशेक कोईरालाले नाम नखुलेको बिषादी सेन गरी बिरामी भई पुरानो मेडिकल कलेज भरतपुरमा ल्याई उपचार गराई रहेको अवस्थामा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार