प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०८२-०२-२०

  • A
  • A-
  • A+
Share

चितवन, इच्छाकामना गाउँपालिका-, कुरिनटार बजार नजिकै हाल नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीय पुरुष व्यक्तिको लाश फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार