प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-१४

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिवपुरी गाउँपालिका-५, मुलाबारी बस्ने अन्दाजी ३८ वर्षीय सुमन खड्का घर देखि अन्दाजी १०० मिटर उत्तर पर्ने पहिरोमा बाटो बाट अन्दाजी ७० मिटर तल मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार