मानिस झुण्डी मृत अवस्थामा फेला
२०८३-०६-१५
- A
- A-
- A+
चितवन, माडी नगरपालिका २ शितलपुर बस्ने दिपक थापाको श्रीमती वर्ष अन्दाजी २३ कि बिमला थापाले आफ्नै घरको काठमा डोरिले पासो लगाई झुण्डी मृत्यु भएको जानकारी हुना साथ प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखी मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।