प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

टिफर दुर्धटना भई उपचारको क्रममा मृत्यु

२०८०-०४-०४

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-४, स्थित पाँचखालबाट ० किलो तर्फ जादै गरेको बा २ क ३७६९ नम्बरको खाली टिफर र बिपरीत दिशाबाट आउदै गरेको बा .प्र.०१-००४क १४७८ नम्बरको लोड टिफर एक आपसमा ठक्कर खादा बा २ क ३७६९ नम्बरको टिफर चालक रामेछाप दोरम्बा गाउँपालिका-१ बस्ने वर्ष ३८ को मियौ लामा घाईते भई उपचारको लागी धुलिखेल अस्पतालमा पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार