प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलाले मानिस बगाई मृत अवस्थामा फेला

२०८०-०३-२९

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिवपुरी गाउँपालिका-६, खोलेगाउँ स्थित चिलाउने बस्ने वर्ष ३८ को माईला तामाङ लिखु खोलामा हामफाली बगाई  खोजतसाल गर्दै जादा अन्दाजी २ किलोमिटर तल मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार