प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछाप र रसुवामा लाश फेला

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-११, गेलु बस्ने ८२ वर्षीया जुद्धमाया खत्री घरदेखि अन्दाजी ७०० मिटर पर काल्नाबाट लडी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा  थप अनुसन्धान कार्य भईरहेको छ । 

रसुवा, नौकुण्ड गाउँपालिका-३, फलाखु खोला किनारा देखि अन्दाजी १५ मिटर माथी पाखोरीको झाडीमा जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका-१३ बस्ने अन्दाजी ७०/७१ वर्षीय हरि बहादुर घलेको मृत लाश फेला परेको छ । यस घटना सम्बन्धमा  थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार