प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०१-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१२, जागृतीचोक बस्ने वर्ष १७ की शिषा कार्कीले नाम नखुलेको विषादी सेवन गर्दा बिरामी भई पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ  ।

सम्बन्धित समाचार