प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

धादिङ निलकण्ठ नगरपालिका-२ सिउडिबार बस्ने तुल बहादुर मगरको छोरी वर्ष १२ कि सजन मगर आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार