प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा विषादी सेवन गरी एकको मृत्यु

२०८०-०१-०८

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-६, मन्थला बस्ने अन्दाजी ५७ वर्षीय टेक बहादुर सापकोटा VINTAGE 505 नामक तरकारीमा हाल्ने विषादी सेवन गरी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार