प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-२, देवलटार बस्ने ५८ वर्षीया पान माँया घिसिङ् आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार