प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-११, लभा बस्ने बौवा लाल सदाको श्रीमती अन्दाजी वर्ष ५० की दुर्गी सदाले आफ्नै घरको काठको बलोमा कालो सारिको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार