प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा लडी एकको मृत्यु

२०८०-०८-२८

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४, जंघारे स्थित बलेफीबाट जलविरे आउने भित्री सडक देखि अन्दाजी ५० मिटर तल भिरमा नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्ष को पुरुष मानिस मृत अवस्थामा फेला परको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार