प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०३-०४

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-५, गलौदी स्थित ईलाका प्रहरी कार्यालय, गजुरीबाट खटिएको प्रहरी टोलिले पैदलयात्री जिल्ला रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय दिलिप केवटलाई चेकजाँच गर्दा अन्दाजी ३ किलो लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार