चितवनमा झुण्डी ८९ वर्षीय पुरूषको मृत्यु
२०८३-०५-३०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२५, शिवालय चोक स्थित बस्ने वर्ष ८९ को शिवलाल ज्ञवाली आफ्नै घरको पालिमा प्लाष्टिकको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।