प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी ३४ वर्षीय महिलाको मृत्यु

२०८२-११-०३

  • A
  • A-
  • A+
Share

रामेछाप, खाँडादेवी गाउँपालिका-१, राकाथुम बैदारटोल बस्ने राजु तामाङको श्रीमती वर्ष अन्दाजी ३४ की आफ्नै घरको कोठाको निदालमा नाईलनको डोरिले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार