प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-७, चनौटे नयाँ बजार बस्ने अन्दाजी ६१ वर्षीय सरन कुमार दंगाल घरबाट अन्दाजी २०० मिटर दक्षिण मेलम्ची हेलम्बु सडकको नालीमा घोप्टो परि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार