प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भारतीय नागरिक बिरामी भई उपचारको क्रममा मृत्यु

२०८०-०१-११

  • A
  • A-
  • A+
Share

चितवन, रत्‍ननगर नगरपालिका-७, सौराहा स्थित रहेको होटल ल्याण्डमार्कमा भारत महाराष्ट्र पुणे बस्ने ७९ वर्षीया अम्विका रणवीर अग्रवाल लगायतको टोली सौराहामा आई बसेकोमा निज एक्कासी बिरामी भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईहरको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।