प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा डुबि एकको मृत्यु

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

धादिङ, निलकन्ठ नगरपालिका-३ स्थित अरुण खोलामा माछा मार्ने क्रममा मानिस डुबि मृत्यु भएको छ । मृत्यु हुने निलकन्ठ नगरपालिका-४ सिम्ले गैह्री बस्ने वर्ष अन्दाजी ६५ को झम्क बहादुर आले मगर रहेका छन । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार