प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८०-१०-०१

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-१, काउले स्थित बस्ने वर्ष ६५ को मान बहादुर तामाङले आफ्नै घर नजिक रहेको काब्रोको रूखमा प्लाष्टिकको नाम्लोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार