प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा बेवारिसे शव फेला

२०८०-०७-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, बागेश्वरी स्थित नारायणी नदीले बगाई ल्याएको हाल नामथर र वतन नखुलेको अन्दाजी वर्ष ५०/५२ को जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार