दोलखामा झुण्डी १७ वर्षीय बालिकाको मृत्यु
२०८३-०६-०८
- A
- A-
- A+
दोलखा,
भिमेश्वर नगरपालिका-५, वलीगाउँ बस्ने सुजल चौधरीको छोरी अन्दाजी वर्ष १७ की प्राथना चौधरी आफ्नै घरको काठको दलिनमा सलको
पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।