प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रोशी खोलामा बेवारिसे लास फेला

२०८०-०३-३०

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशी गाउँपालिका-७, र नमोबुद्ध नगरपालिका-५ को सिमाना स्थितमा रहेको रोशी खोलामा अन्दाजी ३५/४० वर्षको जस्तो देखिने हाल नाम थर वतन नखुलेको पुरुष व्यक्तिको लास  फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार