प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी रहेको अवस्थामा मानिस मृत फेला

२०८०-०२-१७

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-१,  खहरेपागु बस्ने अन्दाजी ५९ वर्षीया सानु माया बि.क. आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीले पासो लगाएर झुण्डी रहेको अवस्थामा मृत फेला परेको  छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुली, मरिण गाउँपालिका-४, ठुलीदमार पांग्रेटार बस्ने अन्दाजी ६० वर्षीया सुकुमाँया घिसिङ आफ्नै घरमा काठको बलोमा नाम्लोको डोरीले पासो लगाएर झुण्डी रहेको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार