प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

राजस्व छली ल्याएको सामान नियन्त्रणमा

२०८३-०२-११

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१गजुरी स्थित पृथ्बीलोकमार्गमा पर्साबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश०३-००१ ख ३४५६ नम्बरकोको यात्रुबाहक बसलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा भारतमा बनेको कफि चक्लेट, खजुर, आमुल चिज र बटर, एरियल सर्फ, किण्डरजोय चक्लेट गरि  जम्मा अन्दाजी मुल्य रू १,३५,५००।- (एक लाख पैतिस हजार पाँच सय) बराबरको सामानहरु रहेको,उक्त सामानहरु  बरामद गरि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार