प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा डुबी एकको मृत्यु

२०८०-०१-३०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-३, नारायणी नदी किनारमा यज्ञपुरी-४ बस्ने होम बहादुर खत्रीको छोरा वर्ष १२ को  आशिष खत्री पौडि खेल्ने क्रममा डुबी निजको मृत्यु भएको । यस  घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार