फरार प्रतिवादी पक्राउ ।
२०८३-०६-१५
- A
- A-
- A+
मकवानपुर, प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी अरुण रायमाझी भएको हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका प्रतिवादी
जिल्ला मकवानपुर थाहा नगरपालिका-०४ बस्ने ठुलो कान्छो रायमाझीको छोरा बर्ष अन्दाजी-२१
को अरुण रायमाझीलाई प्रहरी टोलीले निजको घर वतनमा लुकी छुपि बसेको अवस्थामा पक्राउ गरी थप आवश्यक अनुसन्धान कारवाही भईरहेको ।