प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा लडि एकको मृत्यु

२०८२-०१-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१३, मनवा स्थित जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ मेलम्ची बस्ने वर्ष अन्दाजी २२ की बिना तामाङ मामाघर मनवा तर्फ जाने क्रममा अचानक बाटोबाट अन्दाजी ४ मिटर तल खसी घाईते भई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार