प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्‍चोकमा पानी ट्‍याङकीमा डुबी एकको मृत्यु

२०८०-०१-०५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्‍चोकमा, नमोबुद्ध नगरपालिका-१०, बसेरी बस्‍ने वर्ष १८ की मनिता घोरसाईने आफ्नै घरमा रहेको पानी ट्‍याङकीमा डुबी गम्भिर अवस्थामा निजको बुबाले देखी उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा निजको मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार