सिन्धुलीमा झुण्डी एकको मृत्यु
२०८२-०७-१७
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-६,
नुन्थला बस्ने अन्दाजी वर्ष ३२ को शंकर अछामी आफ्नै घरको भान्सा कोठाको ट्रसको
रडमा तन्नाले घाँटीमा पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।