प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीमा शव फेला

२०८०-०८-०२

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-४, कुरिन्टार स्थित त्रिशुली नदीमा जिल्ला धादिङ, बेनिघाट रोराङ गाउँपालिका-७ बस्ने ६५ वर्षीया कौशिला बि.क. सडी गलिसकेको अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार