प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी एकको मृत्यु

२०८२-०४-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-१०, आहाले बस्ने अन्दाजी वर्ष ५५ को बिष्णु बहादुर श्रेष्ठले आफ्नै घर देखी अन्दाजी १०० मिटर पश्चिममा रहेको आँपको रुखमा प्लास्टिकको नाम्लोले पासो लगाई  झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार