प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ईन्द्रवती नदीमा बालकको लास फेला

२०८०-१२-११

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-११, जामुने स्थित ईन्द्रावती नदीमा जिल्ला काभ्रेपलाञ्चोक, मन्दनदेउपुर नगरपालिका-१२, ठुलिबेसी बस्ने वर्ष अन्दाजी १३ को दिलभ पराजुलीको लास घोप्टो अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार