फरार प्रतिवादी नियन्त्रणमा
२०८३-०६-११
- A
- A-
- A+
मिति २०८३।०६।११ गते अन्दाजी १०:१० बजेको समयमा जिल्ल प्रहरी कार्यालय मकवानपुरबाट
खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत मकवानपुरको मिति २०८२।०८।०४ गतेको
फैसलाले लागूऔषध खैरोहिरोईन मुद्धामा ४ महिना कैद तोकिएका मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ लोकप्रिय मोड बस्ने वर्ष अन्दाजी २८ की पुजा श्रेष्ठलाई निजकै घर वतनबाट पक्राउ गरीएको छ ।