प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०८१-१२-१६

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-९, बोगटी टोल बस्ने धर्मराज बोगटीको छोरा अन्दाजी वर्ष १४ को बिराज बोगटीले आफ्नै घरको काठको भर्याङमा प्लाष्टीकको नाम्लोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार